एनआरएन युकेको निर्वाचनमा कृष्ण खरेलको चर्चा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनमा कृष्ण खरेलको चर्चा चुलिएको छ । आगामी सेप्टेम्वर १४ तारिख हुने निर्वाचनमा कार्यसमितिको सदस्यमा उम्मेदवारी दर्ता गरेका खरेल मिडल्याण्डस्थित नेपाली समुदायलाई एकताबद्ध बनाए अघि बढे पछि चर्चामा आएका हुन् । खरेल अध्यक्षकी प्रत्यासी पुनम गुरुङको प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन् । खरेल १६ वर्ष देखी वेलायतमा सामाजिक … Continue reading एनआरएन युकेको निर्वाचनमा कृष्ण खरेलको चर्चा